सुशासन, सामाजिक न्याय र समृद्धिको प्रचण्ड अभियान

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणः उर्जा व्यापारमा बे्रक थ्रु, अन्य थुप्रै सहमति र समझदारीमा हस्ताक्षर
नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै धराशायी हुन्छ भन्ने भाष्य चिरेर अगाडि बढ्न सफल
मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिः सुरक्षा निकाय र कर्मचारीतन्त्रमा पनि मेरिटोक्रेसी
कतारी नरेशको नेपाल भ्रमणः मध्यपुर्वमा रहेका नेपालीको सुरक्षा र नेपालको विकासमा साझेदारीको लागि महत्वपुर्ण पहल
विश्व शान्तिको अपील गर्दै संयुक्त राष्ट्र संघका महासचिवसंग लुम्विनीमा
PM Neapl Or LDC Chair को रुपमा हिमाली मुलुकका लागि जलवायु न्याय र अतिकम विकसित मुलुकका मुद्धाको नेतृत्व लिदै विश्व मञ्चमा
सरकारको निति तथा कार्यक्रमः कृषि दशक र आइटि दशकको रणनैतिक कार्यक्रम(आधार र दक्षताको समायोजन)
नेपाल लगानी शिखर सम्मेलन २०२४ (२०८१ वैशाख १६, काठमाडौँ) को आयोजना
ललिता निवास जग्गाकाण्डः दोषीमाथि मुद्धा दायर, जग्गामा सरकारी स्वामित्व कायम
प्रधानमन्त्रीद्धारा राष्ट्रिय गौरवका आयोजनाहरुको आफुले अनुुगमन गर्ने घोषणाः आयोजनाको प्रगतिबारे सम्बन्धित मन्त्रालयहरुसँग नियमित छलफल
मिटरव्याज विरुद्धको कानुन निर्माण, सामाजिक न्यायको क्षेत्रमा महत्वपुर्ण कदम
नागरिकता ऐन (पहिलो संशोधन) २०७९, करिव ७ लाख ८० हजार अनागरिकलाई नागरिक बन्ने बाटो खुला
सुनतस्करीको जालोमाथि अप्रेशन, तस्करहरु कठघरामा
नक्कली भुटानी सरणार्थी काण्डको छानविन, अभियोजन र कार्बाही
सीजी चाँदबाग रेसिडेन्सी प्रालिद्धारा कब्जा गरिएको १० रोपनी सरकारी जग्गा फिर्ता
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन, ६ पुुष २०८०
प्रधानमन्त्री प्रचण्डद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन
China and Nepal signed 12 agreements, including seven MoUs, to enhance bilateral cooperation in sectors including trade, road connectivity, and information technology after Premier Li Qiang and Prime Minister Pushpa Kamal Dahal “Prachanda” held wide-ranging talks in Beijing.
प्रधानमन्त्री प्रचण्डद्धारा सुनकाशी मरिन बहुउद्देशिय परियोजनाको ब्रेक थ्रु
प्रधानमन्त्री प्रचण्डद्धारा नागढुंगा सुरुंगमार्गको ब्रेक थ्रु
प्रधानमन्त्रीद्धारा तराइ मधेस दु्रत मार्गको अवलोकनः सेनालाई आयोजना निमार्णको जिम्मा दिने आफ्नो निर्णय सही …
Comment