संक्षिप्त परिचय

नाम थरः                  रमेश कुमार मल्ल

बुवाः                         तिलु मल्ल

आमाः                       बिर्मी कुमारी मल्ल

जन्मः                        २०३५ साल माघ २८ गते

स्थायी ठेगानाः         सल्यान जिल्ला साविक कालागाउँ गाविस वडा नं.२  बाल्ले हाल परिवर्तित कुमाख गाउँपालिका वडा नं. ५

दाजुः                         मान बहादुर मल्ल

भाइहरुः                    भीम मल्ल (कुमाखी) र डिल्ली मल्ल

जीवनसाथीः             अञ्जना सेन मल्ल

छोरीहरुः                  अस्मिता र आशिका

औपचारिक शिक्षाः

 प्रारम्भिक शिक्षाः    अरनिको निमावि कोटनाउला, कालागाउँ, सल्यान ।
 विद्यालय शिक्षाः      शितल उमावि चौरजहारी, रुकुम ।
 उच्च शिक्षाः            त्रिभुवन विश्वविद्यालय (राजनीतिशास्त्र) ।

राजनैतिक आवद्धताः

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

विगतको संस्थागत आवद्धताः

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)

 २०५० अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) को साधारण सदस्य ।
 २०५३ मा शितल उमावि इकाई समिति सदस्य ।
 २०५४ अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) जिल्ला समिति सल्यानको सदस्य ।
 २०५५ पौष ११–१३ गते स्यानिखालमा सम्पन्न सातौं जिल्ला सम्मेलनबाट उपाध्यक्ष निर्वाचित ।
 २०५६ पौष २५–२६ गते मुलखोलामा सम्पन्न विस्तारित बैठकबाट जिल्ला समिति अध्यक्ष चयन ।
 २०५७ असोज ३–५ गते दमाचौरमा सम्पन्न आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित ।
 २०५८ असोज ८–१२ गते विराटनगरमा सम्पन्न अनेरास्ववियू (क्रान्तिकारी) को एकताको १५ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्यमा निर्वाचित ।
 २०५९ जेठदेखि २०६२ असोजसम्म सेती महाकाली क्षेत्रीय समन्वय समितिको संयोजक ।
 २०६० असार २०–२३ गते पुल्चोक ललितपुरमा सम्पन्न १६ औं राष्ट्रिय सम्मेलन, सचिवालय सदस्य ।
 २०६२ असोजदेखि २०६३ असोजसम्म केन्द्रीय आधार इलाका (राप्ती क्षेत्र) को संयोजक ।
 २०६३ असोज २–५ गते काठमाडौंमा सम्पन्न १७ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति कोषाध्यक्ष निर्वाचित ।
 २०६७ मंसिर २५–२८ गते किर्तिपुरमा सम्पन्न १८ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिको उपाध्यक्ष निर्वाचित ।
 २०७० चैत्र २१–२५ गते कीर्तिपुर, १९ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणमा गत्यावरोध । २०७१ फागुन ११ गते पुल्चोक इञ्जिनियरिङ कलेजमा सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकबाट संगठनको संयोजक अनुमोदन, संगठनमा नेतृत्वको गत्यावरोध अन्त गर्ने जिम्मेवारी प्राप्त ।
 २०७२ पौष २५ गते प्रथम विस्तारित बैठकद्धारा केन्द्रीय समितिको अध्यक्ष निर्वाचित ।
 २०७३ साउन १३ गते प्रज्ञाभवन कमलादीमा क्रान्तिकारी विद्यार्थी संगठनहरुबीच एकता राष्ट्रिय भेला सम्पन्न गरि वरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेलाई एकीकृत भएको अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व हस्तान्तरण ।

पार्टी संगठनः

 २०५४ जेठदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पूर्णकालीन कार्यकर्ता ।
 २०५४ भाद्रमा पार्टीको संगठित सदस्यता प्राप्त ।
 २०५७ मंसिरमा ढाकाडामको मलिवाङमा सम्पन्न पार्टी जिल्ला भेलाबाट जिल्ला समिति सदस्य निर्वाचित ।
 २०६० मंसिरमा नेकपा (माओवादी) सेती महाकाली क्षेत्रीय ब्युरो सदस्य ।
 २०६१ पार्टी पश्चिम केन्द्रीय कमाण्ड, स्कुल विभाग सदस्य ।
 महान जनयुद्ध र जनआन्दोलनका दौरान विभिन्न राजनैतिक अभियान र जनसंघर्षहरुमा सहभागिता ।
 २०६५ मा एकीकृत नेकपा (माओवादी) नेवाः राज्य समिति सदस्य ।
 २०७३ जेठमा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति सदस्य, महाधिवेशन आयोजक समितिको रुपमा केन्द्रीय समिति विस्तार भएपछि पोलिटब्युरो सदस्य ।

 २०७५ जेठमा नेकपाको युवा विध्यार्थी विशेष जिल्ला अध्यक्ष

 २०७८ भाद्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)काे केन्द्रिय प्रतिनिधि तथा विध्यार्थी विशेष जिल्ला समिति इन्चार्ज

अन्य जिम्मेवारीः

 २०७१ फागुनदेखि २०७२ श्रावनसम्म त्रिभुवन विश्वविद्यालय सभाको सदस्य (सिनेटर) ।
 २०७३ साउन २१ गतेदेखि २०७४ जेठ २४ गतेसम्म सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकिय सचिव ।

राष्ट्रियताः           नेपाली

भाषिक ज्ञानः    नेपाली, अग्रेजी र हिन्दी

धर्मः                   धर्मनिरपेक्ष

सम्पर्क नम्बरः    ९८५११०९२६४

इमेलः                 rameshmalla3@gmail.com

विदेश भ्रमणः    चीन, भारत, बंगलादेश र श्रीलंका

लेखनः पुस्तक:  छिमेक यात्रा, विद्याः नियात्रा
विभिन्न पत्रपत्रिका र म्याग्जिनमा निबन्ध, संस्मरण, कविता लगायत साहित्यिक लेखन

Brief Introduction:

Name :                 Ramesh Kumar Malla

Father :                Tilu Malla

Mother :               Birmi kumari Malla

Adress :                 Kumakh Village Municipality ward no. 5, Salyan. Karnali Porvince

Brothers :             Man Bahadur Malla (Eilder), Bhim Malla & Dilli Malla

Spouse :                 Anjana sen Malla

Daughters :          Asmita and Aashika

Education:

Basic –                   Arniko Ma.Vi. kotnaula Kalagaun, Salyan
Secondary –         Shital HSS Chaurjahari, Rukum
Higher –               Tribhuvan University (Political Science)

Political Affiliation:
Nepal Communist Party (Maoist Centre)

Institutional involvement of the past:

All Nepal National Independent Students’ Union (Revolutionary)

In 1992 – Membership of Annisu (Revolutionary)
In 1996 – Member of Sital HSS Unit Committee
In 1997 – Member of District Committee Salyan
January 10, 2000 – Chairman of District committee Salyan
Sep. 28, 2001 – Member of Central committee
Sep. 21, 2006 – Treasurer of Central committee
Dec. 15, 2010 – Vice Chairman of Central committee
Feb. 23, 2015 – Chairman of Central committee

Party organization:

May 1997 – Fulltime worker of Communist Party of Nepal (Maoist)
Aug. 1997 – Party Member
Dec. 2000 – Member of District Committee Salyan
Nov. 2003 – Member of Seti Mahakali Regional Bureau
Dec. 2008 – Member of Newa State Committee, Unified Communist Party of Nepal (Maoist)
July 2016 – Member of PB, Central Committee, Communist Party of Nepal (Maoist Centre)

In 2075 BS – Young student special district chairperson of the Nepal Communist Party(CPN)
In September 2008 – Central Representative of the Communist Party of Nepal (Maoist Center) and Student Special District Committee In-charge

Others:
9 Jan. 2015 – 28 July 2016 – Senator of Tribhuvan University
5 Aug. 2016 – 7 Jun 2017 – Private Secretary of Rt. Hon’ble Primeminister Puspakamal Dahal Prachanda.

Nationality:                      Nepali

Linguistic Knowledge:Nepali, English and Hindi

Religion:                             Secular

Contact number:             9851109264

Email:                                    rameshmalla3@gmail.com

Foreign trips:                     China, India, Bangladesh and Sri Lanka

Writing: Book: CHHIMEK YATRA, Vidya: Niyatra and Writing essays, memoirs, poems and other literary works in various newspapers and magazines.

Comment